नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार असईमा र ५१३ असई सईमा बढुवा (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार असईमा र ५१३ असई सईमा बढुवा (सूचीसहित)


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले ६६२ जना प्रहरी बरिष्ठ हवल्दारलाई असईमा बढुवा गरेको छ । त्यस्तै, ५१३ प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई)मा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा तथा पदस्थापनको जानकारी गराएको हो ।

बढुवा नियुक्ति भएका सबै प्रहरी अधिकारीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत अहिले पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बढुवा समितिको सचिवायलले जनाएको छ ।

हेर्नुहोस ५१३ असई सईमा बढुवा भएको सूची

हेर्नुहोस ६६२ बरिष्ठ हवल्दार असईमा बढुवा भएको सूची

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ९ : १६ बजे

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ– घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी