प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढेको छ। यससँगै सूचक १८९१.३६ अंकमा आएको छ।

यस अवधिमा करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनमा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ।

कुल ६ वटा कारोबार भएको छ। २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १२ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै