कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने छ ।

गत मङ्गलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।

केन्द्रीय सदस्यहरूलाई बैठकमा प्रस्तुत विभिन्न १० एजेन्डामा केन्द्रित भएर ७ मिनेट मित्र आफ्ना धारणा राख्न समय निर्धारण गरिएको छ ।

यसअघि धारणा राखेका सदस्यहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता व्यक्त गर्दै कांग्रेसलाई एक ढिक्का बनाएर लैजानु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : ०२ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन