६४ जना वरिष्ठ सई प्रहरी निरीक्षकमा सिफारिस (सूचीसहित) « Khabarhub

६४ जना वरिष्ठ सई प्रहरी निरीक्षकमा सिफारिस (सूचीसहित)


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समिति सचिवालयले शनिवार राति बढुवा सिफारिसको सूची प्रकाशन गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहनलाल आंगा श्रेष्ठ छन्।

यस्तै, बढुवाको सूचीमा लोकराज पाठक, किरण घिमिरे, टेकप्रसाद सुवेदी, सुष्मा कँडेल, थानेश्वर चपाईं, मनोज पाण्डेसहित ६४ जना छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १० : २६ बजे

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

सप्तरी– सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको

लेख्न नपरोस् बालेन–रवि मित्रघातको कथा !

राजनीतिक, आध्यात्मिक ग्रन्थदेखि सिनेमाका दृश्यमा समेत मित्रघातका बिर्सनलायक सन्दर्भहरू उल्लेख

भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

नुवाकोट– भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण

अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : मन्त्री पुन

काठमाडौँ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल

दशौँ राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा

काठमाडौँ– दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज पाँच खेलका लागि प्रतिस्पर्धा