प्रिओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढ्यो | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढ्यो


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ । योसँगै सूचक २१६६.४६ को विन्दुमा पुगेको छ । 

सेसन अवधिमा १७ कम्पनीका २२ सय १० कित्ता सेयर किनेबेच भएका छन् । जसमा १३ कम्पनीको मूल्य बढ्यो भने ४ वटाको भाउ घटेको छ ।

सेसनमा ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : २८ बजे

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण

रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी