राजनीतिक दबाबका कारण भ्रष्टाचारविरुद्धको कारबाही फितलो हुने नागरिक समाजका अगुवाहरुको आशंका « Khabarhub

राजनीतिक दबाबका कारण भ्रष्टाचारविरुद्धको कारबाही फितलो हुने नागरिक समाजका अगुवाहरुको आशंका


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिक समाजका अगुवाहरुले भ्रष्टाचारविरुद्धको कारबाही फितलो हुने आशंका व्यक्त गरेका छन् ।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै नागरिक साजको अगुवाहरुले राजनीतिक दबाब, गठबन्धनको स्वार्थ र सत्तामोहका कारण भ्रष्टाचारविरुद्धको कारबाही फितलो हुने आशंका जनाएका हुन् ।

पिताम्बर शर्मा, श्याम श्रेष्ठ, निनु चापागाई, सारा देवकोटा, प्रदीप बम्जन, दीपेन्द्रबहादुर क्षेत्री, महेश मास्केसहित १७ अगुवाहरुले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचारविरुद्धको अभियान अन्तिम टुंगोमा पुगोस् र सबै दोषीलाई सजाय होस् भन्ने जनताले चाहेको भएपनि राजनीतिक दबाबका कारण यस अभियानले सफलता पाउनेमा सन्देह रहेको उल्लेख छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : ४५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट