पर्यटनमन्त्री किरातीका पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ललितपुरमा « Khabarhub

पर्यटनमन्त्री किरातीका पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ललितपुरमा


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पितालाई श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन् ।

मन्त्री किरातीका पिता हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन् ।

मन्त्री किरातीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ९ : ३८ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३