पर्यटनमन्त्री किरातीका पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ललितपुरमा « Khabarhub

पर्यटनमन्त्री किरातीका पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ललितपुरमा


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पितालाई श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन् ।

मन्त्री किरातीका पिता हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन् ।

मन्त्री किरातीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ९ : ३८ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा