बुद्धनगरमा आतंक मच्चाउने भैँसी बल्ल नियन्त्रणमा आयो « Khabarhub

बुद्धनगरमा आतंक मच्चाउने भैँसी बल्ल नियन्त्रणमा आयो


६ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा आतंक मच्चाएको भैँसी बल्ल नियन्त्रणमा आएको छ ।

बुधबार बिहानैबाट बुद्धनगरको सडकमा देखिएको भैँसी सवा ११ बजेतिर नियन्त्रणमा आएको हो ।

उक्त भैँसीलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको हो । भैँसी बुद्धनगरबाट शंखमुलको ज्ञान निकेतन स्कुल पुगेपछि डार्ट प्रयोग गरिएको थियो । भैँसीलाई डार्ट हान्नका लागि स्युचाटारस्थित वन कार्यालयको टोली खटाइएको थियो । काट्न भनी तयार पारिएको भैँसी भागेर स्कुलमा पसेको अनुमान गरिएको छ ।

भैँसी नियन्त्रणमा लिनका लागि प्रहरी, सशस्त्र प्रहरी बल र वन कार्यालयको टोली परिचालन गरिएको थियो ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ११ : ४० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको