सोमबार भगवान शिवको विशेष दिन | Khabarhub Khabarhub

सोमबार भगवान शिवको विशेष दिन


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ५ : ४० बजे

सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक कार्कीकी छोरीलाई सहयोग

काठमाडौं – सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक सुनिल कार्कीकी छोरी

जेन-जीले बालुवाटार घेर्दै गर्दा देउवालाई सत्ता हस्तान्तरण गर्न खोजेका थिए ओलीले

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनकारीले एकपछि अर्का नेताको

कारागारबाट भागेका दुई विदेशी पक्राउ

काठमाडौं– बालयौन दुराचार तथा जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार भएका

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भद्रपुर- यहाँको दमक नगरपालिका–५ आम्दा रोडस्थित भित्री सडकखण्डमा आज बिहान