पिङ खेल्दा लडेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

पिङ खेल्दा लडेर एक जनाको मृत्यु


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

गोरखा – पिङ खेल्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका – ८की कल्पना कोइराला रहेकी छन् ।

सोमबार साँझ पालुङटार ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर घाइते भएकी कोइरालालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिङबाट लडेर उनको टाउकोमा चोट लागेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ९ : ३५ बजे

एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको

नेतृत्वमा ७० माथिकै रजगज, छोड्न कोही छैनन् तयार  

काठमाडौं– विश्वका हरेक ठूला परिवर्तनमा युवापुस्ता अग्र स्थानमा देखिन्छन् ।

‘धुलो टक्टक्याएर लाइसेन्स छपाइ सुरु गर्‍यौँ’

बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र

अनलाइन ठगीबाट जोगिन कास्की प्रहरीको आग्रह

गण्डकी- अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले