माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त « Khabarhub

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । 

बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको ४९१ औ संचालक समितिको बैंठकले के.सीलाई नया अध्यक्षमा नियुक्त गरेको हो ।

के.सी. विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध थिए । साथै उनी एक सफल युवाव्यवसायीको रुपमा संस्थापित भई हाइड्रो ,कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहँदै आएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १ : ०४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक