मेरो राजनीतिको लक्ष्य राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु हो : नेता कोइराला « Khabarhub

मेरो राजनीतिको लक्ष्य राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु हो : नेता कोइराला


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन् ।

‘अहिलेको मेरो राजनीतिक लडाइँ नै युवाहरुको भविष्यको लागि हो । अरु मेरो कुनै स्वार्थ छैन’ कोइरालाले भने।

नेपाल जेसिसले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थीरता र अवसरको अभावले युवा शक्ति विदेस पलायन भइरहेको समेत बताए ।

कोइरालाले युवा शक्ति पलायन हुँदा देश बिकासमा कठिनाइ भएको दुखेसो समेत पोखे ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ६ : २९ बजे

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी