एसीसी प्रिमियम कप : नेपाल र साउदीको खेल हुँदै « Khabarhub

एसीसी प्रिमियम कप : नेपाल र साउदीको खेल हुँदै


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। मुलपानी मैदानमा नेपाल र साउदी अरबका बीचमा तिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने अर्को खेलमा हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछन्।

यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो। साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो। यसअघिको खेलमा विजेता रहेका दुवै टोली आज मैदानमा उत्रन लागेका हुन्।

उता हङकङ भने यूएईलाई डीएल पद्धतिमा ६७ रनले पराजित गर्दै बहराइनसँग भिडन लागेको हो। बहाराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेटले पराजित भएको टिम हो।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ३५ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित