युनाइटेड एफए कपको फाइनलमा, उपाधिका लागि सिटीसँग भिड्ने « Khabarhub

युनाइटेड एफए कपको फाइनलमा, उपाधिका लागि सिटीसँग भिड्ने


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । ब्राइटनलाई टाइब्रेकरमा ७–६ ले पराजित गर्दै म्यानचेस्टरले फाइनल यात्रा सुनिश्चित गरेको हो ।

आइतबार राति वेम्वली स्टेडियम लन्डनमा निर्धारित तथा थप गरिएको समयमा पनि गोलरहित बराबरी भए पछि खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा युनाइटेडका सबै खेलाडीहरुले गोल गरेर विजेता बने पछि अब म्यान्चेस्टर युनाईटेड फाइनलमा म्यानचेस्टर सिटीसँगको खेल्नेछ ।

युनाइटेडका खेलाडीहरु मार्सेल सवित्जर, वोउट वेगह्रस्ट क्यासमिरो, मार्कस रासफर्ड, डिएगो डालोट, जेडान सान्चो,र भिक्टर नेल्सन लिन्डेलफले हानेको बल ब्राइटनका गोल किप्परले सामन गर्न सकेनन् । र, अन्ततः युनाईटेडको सबै गोल हुन पुग्यो ।

ब्राइटनका खेलाडीहरु पेर्भिस इस्टुपिनान, लेविस डन्क, एलेक्सिस म्याक एलिस्टर, डेनिज अन्डभ, एडम वेवस्टेर र पास्कल ग्रसले गोल गर्न सफल भए पनि सोली मार्च चुक्दा खेल म्यान्चेस्टर युनाईटेडको पक्षमा पुग्यो ।

म्यानचेस्टर डर्वीमा ३ जुनमा हुने फाइनलमा युनाईटेडले  म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ३८ बजे

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाण

काठमाडौं- पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाण पनि

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना