तनहुँ-१ अपडेट : थप ६९४ मत गन्दा स्वर्णिमलाई ३७२ « Khabarhub

तनहुँ-१ अपडेट : थप ६९४ मत गन्दा स्वर्णिमलाई ३७२


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा थप ६९४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ३७२ मत पाएका छन् ।

यसअघि १३ हजार ६५ मत गन्दा ७ हजार २९३ मत पाएका उनले हाल १३ हजार ७५९ मत गनिसक्दा ७ हजार ६२५ मत पाएका छन् ।

पछिल्लो अपडेटअनुसार सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ४७१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार २१९ मत ल्याएका छन् ।

हालसम्म ९ वटा वडाको मत गनिसकिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ५४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति