स्वर्णिम र गोविन्दबीच करिब ५ हजारको मतान्तर « Khabarhub

उपनिर्वाचन : तनहुँ १

स्वर्णिम र गोविन्दबीच करिब ५ हजारको मतान्तर


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

तनहुँ – उपनिर्वाचनअन्तर्गत तनहुँमा जारी मतगणनामा हालसम्म १६ हजार ३७२ मतगणना सकिएको छ।

पछिल्लो मतपरिणाम अनुसार ११ वडाको मत गनिसक्दा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले ९ हजार २०२ मतले लिड गरेका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ मतका साथ वाग्लेलाई पछ्याइरहेका छन् । वाग्ले र भट्टराईबीच ४९८९ मतान्तर रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले हालसम्म २ हजार ४३० मत ल्याएका छन् । उनी यसअघि मंसिर ४ को निर्वाचनमा काठमाडौँमा पराजित भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ४० बजे

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा