गोविन्दभन्दा स्वर्णिम ५ हजार ११ मतले अगाडि « Khabarhub

उपचुनाव : तनहुँ १

गोविन्दभन्दा स्वर्णिम ५ हजार ११ मतले अगाडि


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

तनहुँ – उपनिर्वाचनअन्तर्गत तनहुँमा जारी मतगणनामा १२ वडाको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले ९ हजार ४८३ मत ल्याएका छन् ।

१७ हजार ७७ मतगणना गर्दा वाग्ले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईभन्दा ५ हजार ११ मतले अगाडि छन् ।

भट्टराईले ४ हजार ४७२ मत पाउँदा उनलाई नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ५६० मतका साथ पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ५१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण