बारामा मतगणना सुरु गर्ने सर्वदलीय बैठकको निर्णय « Khabarhub

बारामा मतगणना सुरु गर्ने सर्वदलीय बैठकको निर्णय


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना सुरु गर्ने अन्तिम तयारी गरिएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले गणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना शैक्षिक तालिम केन्द्रमा हुँदै छ ।

यहाँ सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा र रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : १३ बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।