चितवनमा सर्वदलीय बैठक सकियो, साढे १ देखि मतगणना सुरु हुने « Khabarhub

चितवनमा सर्वदलीय बैठक सकियो, साढे १ देखि मतगणना सुरु हुने


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन–२ को मतगणना सुरु गर्नेबारे सहमति जुटाउनका लागि बसेको सर्वदलीय बैठक सकिएको छ ।

बैठकमा आजै दिउँसो साढे १ बजेदेखि मतगणना सुरु सर्ने सहमति भएको निर्वाचन आयोगले जनाएको छ।

यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन ।

यहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठसपहित २२ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ११ : ४८ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका