भक्तपुर झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला « Khabarhub

भक्तपुर झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा सोमबार एक पुरुष झुन्डिएको अवस्थामा फेला परेका छन् ।

मध्यपुर ठिमी नगरपालिका ९ निकोशेराकाे रुपा राउतको साढे दुई तला घरको भुईँ तलामा डेरा गरी बस्ने एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।

सिन्धुपाचोक सुनकोशी गाउँंपालिका– १ घर भएका ३० वर्षीय विशन खनाल मृत अवस्थामा भेटिएका हुन् ।

बिहान अबेरसम्म नउठेपछि पुगेको प्रहरी वृत्त ठिमीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रदिप गौतमको टोलीले  ढोका फुटाएर भित्र हेर्दा खनाल आफै सुत्ने पलङको डन्डीमा सेतो खादाको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  २ : २३ बजे

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा