भक्तपुर झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला « Khabarhub

भक्तपुर झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा सोमबार एक पुरुष झुन्डिएको अवस्थामा फेला परेका छन् ।

मध्यपुर ठिमी नगरपालिका ९ निकोशेराकाे रुपा राउतको साढे दुई तला घरको भुईँ तलामा डेरा गरी बस्ने एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।

सिन्धुपाचोक सुनकोशी गाउँंपालिका– १ घर भएका ३० वर्षीय विशन खनाल मृत अवस्थामा भेटिएका हुन् ।

बिहान अबेरसम्म नउठेपछि पुगेको प्रहरी वृत्त ठिमीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रदिप गौतमको टोलीले  ढोका फुटाएर भित्र हेर्दा खनाल आफै सुत्ने पलङको डन्डीमा सेतो खादाको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  २ : २३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी