मन्त्रीपरिषद् बैठक केहीबेरमा सुरु हुँदै « Khabarhub

मन्त्रीपरिषद् बैठक केहीबेरमा सुरु हुँदै


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय सरकारको मन्त्रिपरिषद् बैठक आज बस्दैछ।

नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण अघि मन्त्रीपरिषद् बैठक बोलाइएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८:३० बजेका लागि मन्त्रीपरिषद् बैठक बोलाएका हुन्।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नियमित कार्यसूचीमाथि छलफल गर्न बैठक बिहानै बोलाइएको हो।

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको पद तथा गोपनीयताको शपथ ग्रहण १० बजे हुनेछ।

प्रचण्ड सरकारले ११औँ पटकमा पूर्णता पाएको छ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ८ : १८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को