नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरीमा « Khabarhub

नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरीमा


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिदा नेपाल र भारत दुवै टिमले गोल गर्न सकेका छैनन् ।

रोमाञ्चक बनेको खेलमा दुवै पक्षले राम्रो अवसर सिर्जना गरेपनि गोलमा परिणत भने गर्न सकेनन् । आजको खेलमा भारतलाई हराएर प्रतियोगितमा पहिलो जित दर्ता गर्ने नेपालको लक्ष्य छ । भने भारत पनि दोस्रो जितको खोजिमा छ ।

यसअघि पहिलो खेल नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४– ० ले हराएको थियो ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ५० बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ