महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै  « Khabarhub

महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै 


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै छन् । आज हुने पहिलो खेलमा समूह ‘जि’ मा रहेका अर्जेन्टिना र एटाली खेल्ने छन् । यो खेल न्युजिल्यान्डमा हुनेछ । 

यस्तै आजै समूह ‘एच’मा रहेको जर्मनी र मोरक्को तथा समूह ‘एफ’ मा रहेको ब्राजिल र पानामाबीच प्रतिस्पर्धा हुने छ । यी दुवै खेल अष्ट्रेलियामा हुनेछन् । 

अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा आजका खेलपछि पहिलो चरणका खेलहरू सकिनेछन् । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ४७ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो