जसपाको कोशी प्रदेश समिति पुनर्गठन, को छन् पदाधिकारी ? « Khabarhub

जसपाको कोशी प्रदेश समिति पुनर्गठन, को छन् पदाधिकारी ?


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजावादी पार्टीको कोशी प्रदेश समिति पुनर्गठन गरिएको छ ।

इटहरीस्थित प्रदेश कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समिति अध्यक्षमा दीपक याक्खा रहेका छन् । उपाध्यक्षमा सविता यादव, प्रेम वनेम, दिपेश राई छने भने मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरुमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ३ : ५७ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७