चिकित्सक संघको आयोजनामा तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन असोज १२ गतेदेखि सुरु हुने « Khabarhub

चिकित्सक संघको आयोजनामा तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन असोज १२ गतेदेखि सुरु हुने


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चिकित्सक संघको आयोजनामा काठमाडौँमा तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सम्मेलनबारे जानकारी दिएको हो । संघका अनुसार आगामी सम्मेलन असोज १२ र १३ गते आयोजना हुनेछ ।

‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन : अवसर र चुनौती’ नाराका साथ सम्मेलनको आयोजना गर्न लागिएको संघले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : ४६ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा