कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको लम्की–चुहा नगरपालिका–१० सुतैयाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्। करिब ३ सय २० मिलिग्राम लागुऔषधसहित प्रहरीले दुई जनालाई शनिबार राति पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही स्थानबाट २० वर्षीय दिपक चौधरी र २७ वर्षीय भुवन चौधरी रहेका छन्। बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : ०९ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक