डाबर च्येवनप्राश खानुका फाइदाहरु | Khabarhub Khabarhub

डाबर च्येवनप्राश खानुका फाइदाहरु


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अहिले चिसो मौसम सुरु भएको छ । यो मौसममा रुघाखोकी र श्वास प्रश्वास गर्दा गाह्रो हुनेजस्ता समस्या देखा पर्छन् । मौसममा परिवर्तनसँगै देखिने यस्ता रोगबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनु आवश्यक हुन्छ । त्यसका लागि डाबर च्येवनप्राशले मद्दत गर्छ । ४१ भन्दा धेरै आयुर्वेदिक जडिबुटीबाट बनेको डाबर च्येवनप्राशको सेवनबाट रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै विभिन्न संक्रमणबाट जोगिन मद्दत पुग्छ ।

डाबर च्येवनप्राशमा अमला, गुडुची, पिपली, शतावरीजस्ता आयुर्वेदिक तत्व पाइन्छ । त्यसबाहेक यसको सेवनले फोक्सको क्षमतामा वृद्धि पनि गर्दछ । यसबाट श्वास प्रश्वास प्रणालीलाई फाइदा पुग्छ ।

डाबर च्येवनप्राशको नियमित सेवनले शरीरको प्राकृतिक रक्षा प्रणालीलाई मजबुत बनाइ रोगबाट जोगाउँछ । घ्यू, महजस्ता तत्व पाइने डाबर च्येवनप्राशको सेवनबाट भिटामिन सी, एन्टीअक्सिडेन्ट पनि प्राप्त हुन्छ ।

त्यसबाहेक यसको सेवनबाट पाचन प्रणालीमा सुधार आउँछ, जसबाट ग्यासस्ट्रिकबाट पनि बच्न सकिन्छ । साथै यसको सेवनले प्रजनन् प्रणालीलाई पनि फाइदा पुग्छ भने छालामा पनि यसले पनि निखार ल्याउँछ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ५ : ३० बजे

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५

अक्करे !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ