इटालियन सिरी ए : रोमाले हरायो नापोलीलाई « Khabarhub

इटालियन सिरी ए : रोमाले हरायो नापोलीलाई


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमाले नापोलीमाथि सानदार जित निकालेको छ । गए राति भएको खेलमा नापोलीलाई २–० गोल अन्तरले हराउँदै रोमा विजयी भएको हो ।

रोमाका लागि लेरेन्जो पेल्लेग्रिनी र रोमेलु लुकाकुले एक–एक गोल गरेका थिए। लेरेन्जोले खेलको ७६औँ मिनेमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको इन्जुरी समयमा लुकाकुले अग्रतालाई दोब्बर बनाउँदै रोमालाई सहज जित दिलाए ।

यस सिजनमा रोमाको यो आठौँ जित हो ।  १७ खेलबाट २८ अंक रहेको रोमा लिगको छैटौँ स्थानमा उक्लिएको छ। पराजित भएको नापोली २७ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ९ : १७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया