मध्यपहाडमा त युवा नै रहेनछन्, ४० प्रतिशतमात्रै युवा हाम्रो यात्रामा आए : ओली « Khabarhub

मध्यपहाडमा त युवा नै रहेनछन्, ४० प्रतिशतमात्रै युवा हाम्रो यात्रामा आए : ओली


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बसाइसराइका कारण मध्यपहाडका गाउँमा युवाको कमी रहेको बताएका छन् ।

एमालेले झुलाघाट–चिवाभन्ज्याङ यात्राबारे जानकारी आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यात्रामा केबल ४० प्रतिशतमात्रै युवाहरु आएको भन्दै गाउँमा युवाको कमी रहेको जिकिर गरेका हुन् ।

उनले भने, ‘मध्यपहाडमा सबैभन्दा ठूलो कुरा बसाइसराइ रहेछ । गाउँमा युवा रहेनछ्न् । ४० प्रतिशत मात्र युवा कार्यक्रममा आए ।’

सम्मेलनमा ओलीले मध्यपहाडमा अझै विकास पुग्न नसकेको पनि बताए । विकास नपुग्नु नै मध्यपहाडका लागि ठूला चुनौती रहेको उनको भनाइ छ । उनले भने, ‘एक हिसाबले हाम्रो यात्रा संस्कृतिक पनि भयो । स्थानीय उत्पादनकै खाना खायौँ । देश सम्पन्न छ । ठूलो चुनौती भनेको विकास नपुगेको रहेछ ।’

उनले मध्यपहाडमा आधुनिकीकरण र व्यावसायीकरणको पनि समस्या रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १ : ५४ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व