एमाले केन्द्रिय सदस्यबाट दुर्गा प्रसाईँ बर्खास्त « Khabarhub

एमाले केन्द्रिय सदस्यबाट दुर्गा प्रसाईँ बर्खास्त


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई बर्खास्त गरेको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईँलाई बर्खास्त गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए । 

केही हप्ता अघि पार्टीको नीति र उद्देश्य विपरित झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभियान सुरुवात घोषणा गरेको दुई साता पछि प्रसाईँलाई बर्खास्त भएका हुन ।

राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै देशव्यापी अभियान सुरू गरे पछि गत साता एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । सो सिफारिस अनुसार आज प्रसादलाई बर्खास्त गरिएको हो । 

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १२ : ३० बजे

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौँ– मनाङमा पहिरोका कारण विद्युत् लाइन अवरुद्ध भएको छ ।

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय