काठमाडौं महानगरद्वारा मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द « Khabarhub

काठमाडौं महानगरद्वारा मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द गराएको छ ।

महानगरले काठमाडौँको मैतीदेवीमा मापदण्डविपरीत सञ्चालित एफडीएच क्लिनिक बन्द गराएको हो ।

महानगरले आइतबार साँझ ४ बजेतिर उक्त क्लिनिक बन्द गराएको हो । उक्त क्लिनिकले मधुमेह, मोटोपन, उच्च रक्तचाप, थाइराइडजस्ता रोग निको पार्ने दाबी गर्दै आएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : ०६ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्