दुर्गा प्रसाईंले भोलि सल्लाघारी र पर्सि वसन्तपुरमा प्रदर्शन गर्ने « Khabarhub

दुर्गा प्रसाईंले भोलि सल्लाघारी र पर्सि वसन्तपुरमा प्रदर्शन गर्ने


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलि भक्तपुरको सल्लाघारीमा प्रदर्शन गर्ने भएका छन् । सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भोलि भक्तपुरको सल्लाघारीमा प्रदर्शन गर्ने बताएका हुन् ।

‘भक्तपुरका जनता झक्झक्याउन ठीक १२ बजे भोलि हामीले त्यहाँ कार्यक्रम राखेका छौँ ।’ उनले भने । त्यसपछि पर्सि भने काठमाडौँको वसन्तपुरमा प्रदर्शन गर्ने तय भएको उनको भनाइ छ ।

‘पर्सि हामीलाई वसन्तपुरमा कार्यक्रम गर्न अनुमति दियोस् ।’ उनले भने । त्यसपछि कीर्तिपुर र ललितपुरमा कार्यक्रम गर्ने उनले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ३ : २३ बजे

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने

अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना

काठमाडौं– नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

तेस्रो पौवादुङमा गोल्डकप आजदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप