राप्रपासम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको अधिवेशन सम्पन्न | Khabarhub Khabarhub

राप्रपासम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको अधिवेशन सम्पन्न


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको एजेण्डा, कार्यदिशा र पार्टीद्वारा घोषित आन्दोलनको औचित्य र आवश्यकताबारे हङकङ र संसारभर छरिएर रहेका प्रवासी नेपालीलाई अवगत गराउन अधिवेशन सफल र फलदायी रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ईश्वरविक्रम शाहको नेतृत्वमा समाजको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। अधिवेशनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस आइसीसी अध्यक्ष प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्य हिक्मतजंग कार्की लगायतले सम्बोधन गरेका थिए ।

समाजको अध्यक्षमा ईश्वरविक्रम शाह, वरिष्ठ उपाध्यक्षमा तुलसी उप्रेती, उपाध्यक्षहरुमा जगत गुरुङ, बिष्णु भुसाल, बिनु थापा मगर, उत्तम थाम्सुहाङ्, महासचिवमा प्रीति मल्ल (महिला संयोजक), सचिवमा प्रविन जंग कार्की रहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ९ : २१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका