कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित « Khabarhub

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।  माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको हो । 

कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार  विशेष कारणबस बैठक स्थगित गर्नुपरेको हो ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  २ : ०२ बजे

रामपुरका किसानलाई अनुदानमा धानको बीउ

रामपुर – पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण

रुसी नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्कियो, हजारौं विस्थापित

काठमाडौँ– रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किएको छ  । बीबीसीका

यस्तो छ एमाले नेताहरुको कार्यविभाजन (पूर्ण पाठसहित)

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको

शरणार्थी प्रकरण : अभियुक्त पक्षको बहस आजदेखि

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस सुरु

किसमिस किन खाने ? यस्ता छन् फाइदाहरू

काठमाडौँ- किसमिसमा आइरन प्रचुर मात्रामा हुन्छ। जसले गर्दा  शरीरमा रगतको