३१ सय सवारी चालकमाथि कारबाही | Khabarhub Khabarhub

३१ सय सवारी चालकमाथि कारबाही


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० सवारी चालकलाई कारबाही गरेको छ ।

पछिल्लो २४ घन्टामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उनीहरु कारबाहीमा परेका हुन् ।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशासन उल्लंघन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय २१ जना छन् ।।

यस्तै, चर्को हर्न बजाउने २७, नम्बर प्लेट राम्रोसँग नराख्ने ४७, लिडार गनमा देखिएका ४ सय १ र अन्य २ हजार २ सय ६६ जना गरी ३ हजार १ सय ८० सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : ०२ बजे

पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये