३१ सय सवारी चालकमाथि कारबाही « Khabarhub

३१ सय सवारी चालकमाथि कारबाही


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० सवारी चालकलाई कारबाही गरेको छ ।

पछिल्लो २४ घन्टामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उनीहरु कारबाहीमा परेका हुन् ।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशासन उल्लंघन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय २१ जना छन् ।।

यस्तै, चर्को हर्न बजाउने २७, नम्बर प्लेट राम्रोसँग नराख्ने ४७, लिडार गनमा देखिएका ४ सय १ र अन्य २ हजार २ सय ६६ जना गरी ३ हजार १ सय ८० सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : ०२ बजे

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा