सन्दीपविरुद्धको मुद्दामा पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ती भराउन अदालतको आदेश « Khabarhub

सन्दीपविरुद्धको मुद्दामा पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ती भराउन अदालतको आदेश


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ती भराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले पीडित नाबालिग गौशाला २६ लाई क्षतिपूर्तिबापत एक लाख रुपैयाँ उपलब्ध गराउन आदेश दिएको हो ।

क्षतिपूर्ति सरकारको राहत कोषबाट उपलब्ध गराइने बताइएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : ४३ बजे

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य