प्रिओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढ्यो


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढेको छ । योसँगै सूचक २१६८.४५ विन्दुमा पुगेको छ ।

सेसन अवधिमा १७ कम्पनीका २९ सय ६५ कित्ता सेयर कारोबार भएका छन् । सो अवधिमा १२ कम्पनीको भाउ बढ्दा तीन कम्पनीको भाउ घटेको छ ।

सेसनमा ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ११ : ११ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय