योङ ब्वाइजमाथि म्यानचेस्टर सिटीको सहज जित | Khabarhub Khabarhub

योङ ब्वाइजमाथि म्यानचेस्टर सिटीको सहज जित


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगको साविक विजेता म्यानचेस्टर सिटीले समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा समूह ‘जी’मा रहेको सिटीले योङ ब्वाइजलाई ३–१ गोल अन्तरले हराउँदै सहज जित निकालेको हो ।

सिटीको जितमा एर्लिङ हालान्डले दुई तथा म्यानुअल आकान्जीले एक गोल गरेका थिए । योङ ब्वाइजका मेससाक एलियाले एक गोल फर्काएका थिए ।

जारी लिगमा ३ खेलबाट ९ अंक जोडेको सिटी समूहको शीर्षस्थानमा छ । ६ अंक जोडेको आरबी लाइपजिग दोस्रो स्थानमा रहँदा एक–एक अंक भएका कार्भेना र योङ ब्वाइज क्रमशः तेस्रो र चौथा स्थानमा छन् ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ७ : ४३ बजे

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’