रास्वपाका सबै कार्यक्रम स्थगित | Khabarhub Khabarhub

रास्वपाका सबै कार्यक्रम स्थगित


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भोलिदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित भएको जनाएको छ।

सर्वोच्च अदालतले पार्टी सपभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गरेर सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।

सभापति रवि लामिछानेको पद खारेजीपछि उत्पन्न पछिल्लो अवस्थाप्रति संयमता अपनाउन पार्टीका सदस्य र शुभचिन्तकहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : २४ बजे

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन