जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध दायर रिट सर्वोच्चद्वारा दरपिठ « Khabarhub

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध दायर रिट सर्वोच्चद्वारा दरपिठ


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने गरी सरकारले गरेको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ ।

सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दर्ता नहुने भन्दै दरपिठ गरेका हुन् ।

रामेछापका कल्याण बुढाथोकी लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाएर उक्त रिट दायर गरेका थिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ६ : १७ बजे

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई