प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढ्यो | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढ्यो


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रि ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ । यससँगै सूचक २१३२.६० विन्दुमा आएको छ । ४ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३५ कम्पनीको ७५६ कित्ता सेयर कारोबार भएको छ । २९ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ११ : ३२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो

काठमाडौं – पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

आज २०८२ साल असोज २ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र