नाइजेरियामा सेनाको कु : संविधान विघटनको दाबी « Khabarhub

नाइजेरियामा सेनाको कु : संविधान विघटनको दाबी


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाइजेरियाको सेनाले सत्ता हातमा लिएको छ। राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले सत्ता हातमा लिएको घोषणा गरेको हो।

सत्ता हातमा लिएको घोषणा गरेसँगै सेनाले पश्चिमा अफ्रिकन देशसँगको सीमासमेत बन्द गरेको छ। उसले देशमा लागू सबै संविधान र नियमहरू विघटन गरेको दाबीसमेत घोषणामा उल्लेख गरेको छ। सेनाले हिजो राष्ट्रपति मोहम्मद बाजौमलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेट्सले राष्ट्रपति बाजौमसँग कुरा गर्दै राष्ट्रसङ्घको पूर्ण सहयोग रहेको बताएको बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ५ : ५३ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा