बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते | Khabarhub Khabarhub

बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ वर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

सोमबार बिहान घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका धामीमाथि चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट घाइते भएका धामीको दाँया हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको स्थानीय कृष्णबहादुर बोहराले बताएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : १४ बजे

कांग्रेसको १५ औँ महाधिवेशन : संवादमा ‘विरासत’ बोकेका नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनको तयारी स्वरूप सभापतिका

बैंकले उत्पादनशील क्षेत्रमा लगानी नगरे समस्या पर्नसक्छ

अहिले देखिएका समस्याहरू बैंकिङ समस्या मात्रै होइन, सम्पूर्ण अर्थतन्त्रकै समस्या

गला बसेको छ ? घरमै बसेर यसरी उपचार गर्नुस्

काठमाडौं– वषेशगरि मौसम परिवर्तन हुँदा गला बस्ने (स्वर बस्नु) समस्याबाट धेरै

ओलीले जवाफ नदिए मिसन ०८४ पतन हुने छ : भीम रावल 

काठमाडौं– नेकपा एमालेको संगठित सदस्यसमेत नरहने गरी कारबाहीमा परेका पूर्वउपाध्यक्ष

रावलको प्रश्न- अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट निकालिएको हो ?

काठमाडौं– नेकपा एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा