रविको नाम गृहमन्त्रीबाट हट्यो, पूर्वमन्त्रीमा राखिएन « Khabarhub

रविको नाम गृहमन्त्रीबाट हट्यो, पूर्वमन्त्रीमा राखिएन


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागरिकता मुद्दामा दोषी ठहर भएका रवि लामिछानेको नाम गृहमन्त्रालयले वेभसाइटबाट हटाएको छ।

शुक्रबारको सर्वोच्च अदालतको आदेशसँगै लामिछानेको सांसद पद खारेज भएपछि उनले मन्त्रीपदबाट राजीनामा दिएका थिए।

लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रीबा हटायो तर पूर्वमन्त्रीको सूचीमा राखेको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ लिएका थिए।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ५४ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं