देउवा पत्नी आरजु नयाँ दिल्लीमा | Khabarhub Khabarhub

देउवा पत्नी आरजु नयाँ दिल्लीमा


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली पुगेकी छन् ।

सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् ।

मन्त्रीमा आफ्नो नाम पनि चर्चामा रहेको बेला कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी नेतृ आरजु नयाँ दिल्ली गएकी छन् ।

नियमित स्वास्थ्य जाँचका लागि भनेर नयाँ दिल्ली गए पनि उनले राजनीतिक भेटघाट पनि गर्ने बुझिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : ०५ बजे

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा