सत्तारुढ गठबन्धनको बैठक सुरु « Khabarhub

सत्तारुढ गठबन्धनको बैठक सुरु


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सुरु भएको हो ।

सरकारको न्युनतम साझा कार्यक्रम र मन्त्रिपरिषद् विस्तारबारे बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टीलगायत दलका शीर्ष नेताहरु सहभागि छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ५ : ०४ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द