प्रधानमन्त्री थ्री नेसन्स कप : नेपाल र भुटानको बाराबरी « Khabarhub

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपाल र भुटानको बाराबरी


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटानले बराबरी खेलेका छन् ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल र भुटानले १–१ को बराबरी खेलेका हुन् ।

भुटानका लागि खेलको १९ औँ मिनेटमा तेन्जिङ नोर्बुले गोल गरे । नेपालका लागि खेल सकिन केही सेकेन्ड अगाडि दिपकराज सिंह ठकुरीले गोल गरे ।

यससँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार हुने फाइनल खेलमा नेपालले लाओससँग खेल्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ५८ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज